जफत गरिएका करिब चार करोडको सामान लिलाम
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले करिब रु. चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक...