बैतडी युवक मृत्यु प्रकरण : १२ जना पक्राउ
बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका-१० खडेरीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा...