राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मा मिश्रलाई
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरेको छ । समितिका अध्यक्ष डा. प्रकाशचन्द्र...