धितोपत्र बोर्डको अध्यक्ष निलम्बन भए अर्थ मन्त्रालयका प्रतिनिधि अध्यक्ष हुने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष केही कारणबस अध्यक्षबाट हटे वा निलम्बन भए अर्को व्यवस्था नभएसम्म अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने कानुनी व्यवस्था गरिने भएको छ । ...