भारतका विदेश सचिव क्वात्राले गरे पशुपतिनाथको दर्शन
काठमाडौँ । भारतका विदेश सचिव विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । तिनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले सोमबार साँझ पशुपतिनाथको दर्शन गरेका हुन् । क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका...