सरकार ढल्ने चिन्ता छैन, राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकार ढल्ने चिन्ता नरहेको बताएका छन्। शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले ९९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सरकार ढल्ने...