अन्डर-१९ क्रिकेट : अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जित्यो उपाधि
धनगढी । धनगढीमा सम्पन्न सातौँ संस्करणको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (एलपीएल)को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन...