चितवन २ मा रास्वपाबाट रवि लामिछाने नै उम्मेदवार बन्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो...