चिकित्सक र सरकारी टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ। चिकित्सक सङ्घका प्रतिनिधि र सरकारी टोलीबीच सहमति भएपछि सङ्घले हाललाई आफ्नो...