आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस, दियो यस्तो सुझाव
काठमाडौँ । निर्वाचन आयोगले १६ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ । आज शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीहरूले राष्ट्रपति भण्डारीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा निर्वाचनसँग...