जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ : शशाङ्क कोइराला
नवलपुर । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए । नवलपरासी...