एक त्रैमास ऋण असुल नहुँदैमा सूचना निकालिहाल्नु पर्दैन : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले ग्राहकलाई दुःख दिन नहुने बताएका छन् । बुधबार अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैङ्कले ग्राहकलाई...