अपराध अनुसन्धानका लागि प्रहरीको छुट्टै इकाइ हुनुपर्छ : महान्यायाधिवक्ता
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले अपराध अनुसन्धानका लागि छुट्टै प्रहरी इकाइको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । विशिष्टीकृत जनशक्ति नहुँदा अपराधको अनुसन्धानमा वस्तुनिष्ठ र वैज्ञानिक रूपमा प्रमाणको सङ्कलन हुन नसकेको भन्दै...