प्रधानमन्त्रीले भने : प्रदेशमा १० प्रतिशत भन्दा बढी मन्त्री बनाउँदैनौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा १० प्रतिशत भन्दा बढ्न मन्त्री नबनाउँने बताएका छन् । मङ्गलवार सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमाथि राष्ट्रियसभामा भएको छलफलमा उनले प्रदेशको...