काँग्रेसलाई संसद् सचिवालयले पठायो पत्र, दियो यस्तो जवाफ
काठमाडौँ । संघीय संसद् सचिवालयले नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँदै प्रमुख प्रतिपक्षी दलको नेताका सेवा सुविधासम्बन्धी पत्र पठाएको छ । काँग्रेसको संसदीय दलको कार्यालयमा कार्यरत उपसचिव होमनाथ पहाडीको...