नाम टुङ्ग्याएर प्रदेशको औचित्य पुष्टि गर्ने छौँ : मुख्यमन्त्री कार्की
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् । उनले सर्व सहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए ।...