राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन सता गठबन्धनसँग स्पष्ट बहुमत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत रहेको छ । सत्ता गठबन्धनको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय...