भुइँमान्छेको अवस्था बदल्नुपर्छ, कटाक्ष होइन रचनात्मक बहस गरौँ : पौडेल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सदन भवनलाई कटाक्ष भूमि नभई रचनात्मक बहसको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद् भुइँमान्छेको...