भ्रष्टाचारीलाई कारबाही गर्छौँ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले आफूहरूको एकल बहुमत नरहेकाले सबै...