राजनीतिक भागबन्डामा कर्मचारी : काम गर्ने कि दललाई रिझाउने ?
काठमाडौँ । सत्ता गठबन्धनले कर्मचारीको भागबण्डा कसरी मिलाउँछन् भन्ने रहस्य हुम्लाको अदानचुली गाउँपालिकाका राजनीतिक दलहरूबिच भएको सहमतिबाट छर्लङ्ग हुन्छ । स्थानीय तहमा आफू अनुकूल स्थायी कर्मचारी ल्याउन र करार कर्मचारी...