सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन्। ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार...