प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...