भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक : बामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।...