तत्काल आपत्कालीन द्वार निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल...