माधव नेपाल र विष्णु पौडेलबीच भेटवार्ता, एमालेमै फर्कन आग्रह
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटघाट भएको छ। अहिले साँझ एस पार्टीका नेता सोमप्रसाद पाण्डेको घरमा उनीहरूबिच भेटघाट भएको...