बैङ्क र अनलाइन प्रणालीबाहेक राजस्वको नगद कारोबार नगर्नु : विभाग
काठमाडौँ । बैङ्क तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आन्तरिक राजस्व विभागले सचेत गराएको छ । केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको...