संघीय संसद्को अधिवेशन पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले संघीय संसद्को पहिलो बैठक पुसको तेस्रो साता बोलाउने निर्णय गरेको गरेको छ । सोमबार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले पुस २९ अगावै संघीय संसद्को बैठक बोलाउने निर्णय...