‘सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रपतिले रोक्न मिल्दैन’
काठमाडौँ । सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रपतिले रोक्न नमिल्ने विज्ञहरूले बताएका छन् । विज्ञहरूले सरकारले पेस गरेको अध्यादेशलाई राष्ट्राध्यक्षले जारी गर्नैपर्ने बताएका हुन् । उनीहरूले राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लङ्घन...