नेपाल टी-२० : लुम्बिनीको विजयी सुरुआत
काठमाडौँ । कप्तान दीपेन्द्रसिंह ऐरीको चम्किएपछि शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले...