३५ दिनभित्र अनिवार्य खर्च विवरण बुझाउनू, नभए कारबाही हुन्छ : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन आग्रह गरेको छ । आज एक सूचनामार्फत आयोगले अन्तिम नतिजा सार्वजनिक भएको...