हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु
काठमाडौँ । मकवानपुरको हेटौँडा अस्पतालमा आइतबारदेखि सिटीस्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडाको सरकारी अस्पतालमा पहिलोपटक सिटीस्क्यान सेवा सुरु भएको हो । बागमती प्रदेश सरकारको...