संसदीय दलको नेताका लागि देउवाले मागे शशाङ्क कोइरालासँग मत
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशाङ्क कोइरालासँग मत मागेका छन् । निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका...