सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने, अन्तरिम आदेश रद्द
काठमाडौं । सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ । थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत...