चेतन अयडी हत्याका आरोपीलाई कारबाही गर्न माओवादीको माग
काठमाडौँ । विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा माओवादीले माग गरेको छ। सातदिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएकाहरूलाई पक्राउ समेत नगरिएको प्रति नेकपा माओवादी केन्द्र बाजुरामा आबद्ध...