टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा
काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको...