आयोगका पदाधिकारीलाई पद त्याग गर्न सुझाव
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेनेभास्थित राष्ट्रिय मानवअधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) स्तर निर्धारणसम्बन्धी उपसमितिले हालै नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न गरेको सिफारिसले नेपालको अन्तर्राष्ट्रिय...