कार्यकर्तालाई गठबन्धनका शीर्ष नेताले भने : बागी उम्मेदवारी निष्क्रिय बनाउ, पद हामी व्यवस्थापन गर्छौँ
काठमाडौँ । गठबन्धन दलका शीर्ष नेताहरूले गठबन्धन र आफ्ना दलका उम्मेदवारीविरुद्ध दिएका कार्यकर्ताहरूलाई स्वतन्त्र र बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन्। सुर्खेतमा भएको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरूले...