सकियो राजु गुरुङको उम्मेदवारी खारेजसम्बन्धी सुनुवाइ
काठमाडौँ । रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । शुक्रबार सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको...