काउन्टरमा टिकट अभाव देखाउँदै बाहिर बार्गेनिङमा रिजर्भ बस सञ्चालन, यात्रु मार्कामा
काठमाडौँ । दसैँमा घर जान बसको टिकट बुकिङका लागि विनीता श्रेष्ठ पराजुली बिहीबार गौशालास्थित टिकट काउन्टर पुगिन् । तर, विराटनगरसम्म जाने टिकट पाइनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ ।...