कोइला खानी विस्फोट हुँदा टर्कीमा ४१ को मृत्यु, ५८ जनाको उद्धार
बार्टिन । टर्कीमा एक कोइला खानी विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ । बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको निधन भएको राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले शनिबार बताएका...