झापा ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा स्वतन्त्र...