बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरूलाई आज दिउँसो १...