हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ । प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको...