यसरी प्रदान गरिन्छ उम्मेदवारलाई चुनाव चिह्न
काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न वितरण दिँदै छ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् ।...