काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी हुन्छौँ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर...