डडेलधुरामा एमालेको समर्थनमा देउवासँग कर्ण मल्ल भिड्दै
काठमाडौँ। नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहराको नाम एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली काँग्रेस...