अमेरिकी नागरिकलाई तत्काल रुस छोड्न आग्रह
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका अमेरिकी नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ । दूतावासले सुरक्षा सतर्कता जारी...