काठमाडौँमा एकै दिन ३ हजार १९६ जना सवारी चालकमाथि कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार १९६ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ...