नेपाली कामदार धेरै भएका देशमा हवाई उडान सुरू गर्ने सरकारको निर्णय
काठमाडौँ । कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा हवाई उडान सुरू गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले...