‘सरकारको नीति तथा कार्यक्रम परम्परागत’ : देवेन्द्र पौडेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३...